२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिमाको ‘यात्रामा अक्षर’ सार्वजनिक

अ+ अ-

काठमाडौं । कवि रिमा केसीको ‘अक्षरमा यात्रा’ कविता सङ्ग्रहको बरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतित्थ्यमा आज सार्वजिनक गरिएको छ । सर्वनाम थ्रिएटरमा भएको कार्यक्रमा कवि तथा समीक्षक श्रवण मुकारुङ, आहुती र विमला तुम्खेवाले कृतिमाथि टिप्पणी गरेका थिए ।

कविता सङ्ग्रहमाथि टिप्पणी गर्दै कवि दिवसले ‘‘कविको आफ्नै भाषा र लय हुन्छ । यस सङ्ग्रहमा कवि रिमा केसीको आफ्नै लय र शैली रहेको छ । कविको आफ्नै भाषा र शैलीमा लेखिएको अक्षरमा यात्रा कविताको छुट्टै विशेषता रहेको छ ,’’ भन्ने धारणा राखेका थिए ।

कवि मुकारुङले ‘‘पहिलो कृतिमा नै कवि रिमा केसीले शसक्त नारी चेतको वकालत गरेकी छिन् । उनका कवितामा नारी, प्रेम र नारी उत्पीडनको विषयलाई प्रस्तुत गरिएको छ,’’ भन्ने धारण राखेका थिए ।

यसैगरि कवि आहुतीले कविताको सैद्धातिक पक्षमाथि बोल्दै हामीले बुझ्ने समाज र नारी प्रतिको धारण परिवर्तन गर्नुपर्छ भन्ने विचार व्यक्त गरेका गरेका थिए । उनले कवितामा नारी पीडाको आवज मात्र हैन किन नारी पीडित भए र त्यसको अन्त्यका बारेमा कविताले रानी प्रति समाजले हेर्ने परम्परागत दृष्टिकोण र धारण नै परिवर्तन गर्नुपर्छ । कवितामा केही गुनासो मात्र देखिएतापनि पहिलो कृतिमा स्वाभाविक भएको बताएका थिए ।

कवि बिमला तुम्खेवाले यस कविताबाट शसक्त नारी स्रष्टाको उदय भएको छ बताइन् ।

प्रतिक्रिया दिनुहोस