मुक्त्तक « प्रशासन
prasaLogo
६ आश्विन २०७५, शनिबार

मुक्त्तक


प्रकाशित मिति : 22 September, 2018 8:40 am

मुक्त्तक

दिन दहाडै राष्ट्र सेवक मारिदैछन् देशमा,
देशको सीमा साँध पनि सारिदैछन् देशमा।
कहिले हुने यो देशमा सुरक्षाको प्रत्याभुति,
नेपालीलाई नाङ्गेझार पारिदैछन् देशमा।

प्रतिक्रिया दिनुहोस