मुक्त्तक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मुक्त्तक


६ आश्विन २०७५, शनिबार


मुक्त्तक

दिन दहाडै राष्ट्र सेवक मारिदैछन् देशमा,
देशको सीमा साँध पनि सारिदैछन् देशमा।
कहिले हुने यो देशमा सुरक्षाको प्रत्याभुति,
नेपालीलाई नाङ्गेझार पारिदैछन् देशमा।

प्रतिक्रिया दिनुहोस