२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेचीनगरमा सोह्र नयाँ कुष्ठरोगी फेला

अ+ अ-

भद्रपुर । मेचीनगर नगरपालिकामा १६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नगरले कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नयाँ बिरामी धमाधम फेला पर्न थालेका हुन् ।

नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी खोज्दै गाउँगाउँ पस्न थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताए । संयोजक राईका अनुसार वडा नं. १० को धुलाबारी क्षेत्रमा मात्र सातजना रोगी फेला परेका छन् । त्यसमध्ये पाँच जनामा खतरनाक एमबी र दुई जनामा सामान्य खालको नसर्ने प्यूसी प्यासीलरी फेला परेको छ ।

वडा नं. १४ दुहागढी क्षेत्रमा दुईजना, १५ नं. वडाको ज्यामिरगढी आसपासमा तीनजना, बाहुनडाँगी क्षेत्रमा तीनजना र वडा नं. ६ मा एकजना गरी १६ जना नयाँ रोगी फेला परेका हुन् ।

स्वास्थ्यकर्मीको टोलीले घरैमा पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइएको संयोजक राईको भनाइ छ । नगरपालिकाले जेठ २३, २४, २५ र २६ गते घरघरै पुग्नका लागि चार दर्जनभन्दा बढी सङ्ख्यामा स्वयमसेवी कार्यकर्तालाई तालीम दिएर कुष्ठरोगी खोज्न गाउँगाउँ पठाएको थियो ।

सरकारले सन् २०२० सम्ममा देशभरबाट कुष्ठरोग निवारण गर्ने उद्देश्य राखेको भए पनि तराईका जिल्लामा हरेक वर्ष नयाँ कुष्ठरोगी फेला पर्ने क्रम भने रोकिएको छैन् । झापा जिल्लामा हाल ५०० बढीले कुष्ठरोगको औषधि सेवन गरिरहेको संयोजक राईले बताए । रासस

प्रतिक्रिया दिनुहोस