२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक : प्रम ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभाको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी निर्माण व्यवसायीहरुको स्तर र क्षमता वृद्धि गर्नमा सरकार सकारात्मक रहेको बताए । देश विकासको जिम्मा निर्माण क्षेत्र कै काँधमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो पेशालाई मर्यादित बनाउन आग्रह गरेका छन् । “तपाईंहरुको काँधमा देश निर्माणको ठुलो जिम्मेवारी छ । तर तपाईंहरु भित्र रहेका विसंगतिहरुको अन्त्य हुनु पनि जरुरी छ” प्रधानमन्त्री ओलीले भने “एउटा काम गर्न सक्ने क्षमता भएको व्यवसायीले २० वटा काम जिम्मा लिने । अनि एक बर्षमा सकिने कामका लागि २०बर्ष पर्खनु पर्ने ? यस्तो थिती अब चल्दैन ।”

प्रधानमन्त्री ओलीले सबै उत्पादनसँग निर्माण क्षेत्र सम्बन्धित रहेको बताए । “किसानले उत्पादन गरेको कृषि उपज आयात निर्यात गर्न होस वा कुनै औद्योगिक उत्पादन आपूर्ती गर्न निर्माण क्षेत्र कै भूमिका हुन्छ” प्रधानमन्त्री ओलीले भने ।

निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताए । “हालै जारी गरिएको मुलुकी संहिता अथवा अन्य कुनै विद्यमान कानुनले कही कतै अफ्ठेरो परेको छ भने त्यो संसोधन गरिन्छ” प्रधानमन्त्री ओलीले भने “तर त्यो सबै तपाईंहरुको पक्षमा हुन्छ भन्ने हुदैन । जनताको पक्षमा हुने गरी संसोधन गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस