पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग


४ आश्विन २०७५, बिहिबार


काठमाडौं । सांसदहरुले आजको प्रतिनिधिसभा बैठकमा मुल्यबृद्धि फिर्ता लिन माग गरेका छन् ।

आजको बैठकको शून्य समयमा बोल्दै सांसदकरुले संविधानको प्रभावकारी कार्यान्वयनमा सरकार र सदनलाई गम्भीर बन्न आग्रहसमेत गरेका छन् ।

सांसदहरुले हिंसा, बलात्कारको घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिटो गर्न, सामुदायिक विद्यालयका कर्मचारीका माग सम्बोधन गर्न र कर्णाली प्रदेशमा जल तथा मौसम विभागको कार्यालय सञ्चालन गर्न समेत माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस