घिमिरेको सुनुवाई ४ गते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घिमिरेको सुनुवाई ४ गते


२ आश्विन २०७५, मंगलबार


संसदीय सुनुवाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई ४ गते(विहिवार) हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई ४ गते बोलाउने निर्णय गरेको हो ।

संवैधानिक परिषद्ले हेही दिन अघि मात्र आयुक्त घिमिरेलाई प्रमुख आयुक्त बनाउन सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस