प्रधानसेनापति थापा र भारतीय राजदूत पुरीबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति थापा र भारतीय राजदूत पुरीबीच भेटवार्ता


२५ भाद्र २०७५, सोमबार


काठमाडौं ।  प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय राजदूत मंजीव सिंह पुरीबीच भेटवार्ता भएको छ ।

जंगीअड्डामा भएको भेटवार्ताका क्रममा उनीहरुबीच आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस