२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समावेशी, सबल अनि स्वच्छ प्रशासन

अ+ अ-

उपेक्षित जनजाति, महिला दलित कन,
मुल प्रवाहमा मिसाउ्नलाई्, सहज बाटो खन ।
प्रघेल्याईको कहीँ कतै, नहोस् गन–गन,
तव् मुलुकमा हुन्छ समा,–बेसी प्रशासन ।।

अन्यायलाई तर्साउन, कानुनको घन,
चोर्थाप्लोमा हानौँ कडा, न्यायिक बचन ।
गर्नै पर्छ ठम्मा ल्याउन, जो–जो बद्माश् छन्,
मुलुकमा तब हुन्छ, सबल प्रशासन ।।

सेवक ठानी मन्मा राखी, नागरिक जन,
अग्रपङ्क्ति गरिब र, निमुखालाई झन् ।
प्रक्रियालाई कानुनले, कसी टन–टन,
न्याय दिन सके हुन्छ, स्वच्छ प्रशासन ।।

भ्रष्टान्यायी कुमनलाई्, भाँची ठान–ठान,
हृष्टपुष्ट स्वच्छ सबल, सदाचारी तन ।
बस्न सके सर्वोच्चमा, सामाजिक धन,
भ्रष्ट हीन बन्ला मुलुक, स्वच्छ प्रशासन ।।

सिर्जनाशील, गुणवान्, जिम्मेवारी पन,
योग्यताको कसी लाउँदा, नगरी रन्फन ।
अनुभवी धैर्यको, घना भए बन,
योग्य सेवक हुन्छ अनि सुदृढ प्रशासन ।।

मालिक हैन जनताको, सच्चा सेवक भन,
चड्डा जस्तै हुनेछ है, निस्कलङ्कित् मन ।
उच्नीच्भाव विलाइ् जावोस्, काम् सु–सञ्चालन,
हुनसक्ला सहभागिता,–मूलक प्रशासन ।

यस्तै भाव पूरा गर्न, प्रसुआ गठन,
सच्चाभावले भएन कि, सुझाव पठन ।
बुझ् पचाए पाप लाग्ला, पारदर्शी बन,
बनाऊँ स्वच्छ, सबल, समा–बेसी प्रशासन ।।

के काम् भयो, कसरी भो, सरोकारी जन,
नागरिक बडापत्र, अड्डा–अड्डा छन् ।
सासू हुँदा ढुक्क भए, नतुल्बुलाई् मन,
स्वच्छ हुन्छ प्रशासक, सबल प्रशासन ।।
(प्रशुआ = प्रशासन सुधार आयोग, सासू = शासकीय सुधार)
अमृत नगर,कीर्तिपुर ।

प्रतिक्रिया दिनुहोस