ग्यासको कण्टेनर त्रिशूलीमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ग्यासको कण्टेनर त्रिशूलीमा


१९ भाद्र २०७५, मंगलबार


चितवन । एलपी ग्यास बोकेर काठमाडौतर्फ आउँदै गरेको कण्टेनर त्रिशूलीमा खसेको छ ।

कण्टेनर नारायणगढ – मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको हो ।

चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ ।

कण्टेनर अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस