अरिङगालको टोकाइबाट एक बालिकाको मृत्युु, दुई घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अरिङगालको टोकाइबाट एक बालिकाको मृत्युु, दुई घाइते


१९ भाद्र २०७५, मंगलबार


बैतडी । अरिङगालको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पाटन नगरपालिका – ४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको अरिङगालको टोकाइबाट मृत्यु भएको हो । घाइते हुनेमा पाँच वार्षीया दीपा लुहार र नौ वर्षीया जगदीश लुहार रहेका छन् ।

बारीमा मकै भाँचिरहेको बेला अरिङगालले टोकेको हो ।

प्रतिक्रिया दिनुहोस