२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुस्तकालय अभियन्ता सम्मानबाट बद्रीनाथ भण्डारी सम्मानित

अ+ अ-

काठमाडौं । सरकारले यस वर्षको ‘पुस्तकालय अभियन्ता सम्मान’ ९३ वर्षीय समाजसेवी बद्रीनाथ भण्डारीलाई प्रदान गरेको छ । पुस्तकालय दिवसको अवसर पारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रवार आयोजना गरेको एक समारोहकाबीच भण्डारी सम्मानित भएका हुन् ।

धनगढी निवासी भण्डारीले शिक्षा र समाज सेवाका क्षेत्रमा बिशिष्ट योग्दान पु-याएका छन् । करिब २ करोड बराबरको रकम समाजसेवामा खर्चेका भण्डारीले प्रतिभा सामुदायीक पुस्तकालय अत्तरियालाई एक लाख, धनगढी उपमहानगरपालिका–२ उत्तरबेहडिमा बद्रिनाथ सामुदायीक अध्ययन केन्द्रको भवन निर्माणका लागि १९ लाख, ५० हजार मूल्य बराबरको तेह्र धुर जग्गा र उक्त अध्ययन केन्द्रकै भवन निर्माण्का लागि १४ लाख प्रदान गरेका छन् । यस्तै भण्डारीले श्री शारदा उच्च मावि उत्तरबेहडीमा पुस्तकालय निर्माणका लागि ९ लाख, १५ हजार आर्थिक सहयोग प्रदान गरेका छन् । भण्डारीले विभिन्न क्षेत्रमा करिब दुई करोड बराबरको आर्थिक सहयोग गरिसकेका छन् ।

यस्तै यस वर्षको उत्कृष्ठ पाठकका रुपमा ललितपुर निवासी देबेन्द्रराज कँडेल सम्मानित भएका छन् । यसैगरी ‘पठन संस्कृतिको विकासमा विद्यालय र पुस्तकालयको भूमिका’ विषयक निबन्ध प्रतियोगितमा प्रथम ऋषा श्रेष्ठ सिटी अङ्गे्रजी स्कुल कोटेश्वर, तृतीय सुविन सापकोटा नेपालय कलेज कलङ्की र स्मृति जोशी पदमकन्या विद्यालय डिल्लीबजारलाई क्रमश पाँच हजार, चार हजार र तीन हजारले पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस