भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा


१४ भाद्र २०७५, बिहिबार


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुगेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस