एजेण्डा तय नभएको भन्दै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एजेण्डा तय नभएको भन्दै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


८ भाद्र २०७५, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेससको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

एजेण्डा तय नगरिएको भन्दै आज बस्ने बैठक अन्तिम समयमा आएर स्थगित भएका हो ।

एजेण्डा तय गर्न आज शीर्ष नेताहरुको बैठक चलेको थिइो तर एजेण्डा निश्कर्षमा पुग्न नसक्दा बैठक स्थगित भएको जनाइएको छ ।

बैठक भोलि ११ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस