तीनकुनेबाट पेस्तोल र गोलीसहित ७ जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तीनकुनेबाट पेस्तोल र गोलीसहित ७ जना पक्राउ


४ भाद्र २०७५, सोमबार


काठमाडौं । काठमाडौंको तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाका अनुसार केही बेरमा उनीहरुलाई सार्वजनिक गर्ने तयारी भइरहको छ ।

प्रतिक्रिया दिनुहोस