भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन


३१ श्रावण २०७५, बिहिबार


काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन आज ९३ वर्षको उमेरमा निधान भएको छ ।

एम्स अस्पताल नयाँ दिल्लीमा उपाररत्त वाजपेयीको भारतीय समय अनुसार ५ः५ मा निधन भएको हो ।

२५ डिसेम्बर, १९२४ मा मध्य प्रदेशको ग्वालियरमा जन्मिएका अटल विहारी वाजपेयी भारतीय जनसंघको स्थापना गर्नेमध्येका एक हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बेलुका वाजपेयीलाई अस्पतालमै पुगेर भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस