३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलआरआईद्वारा शिक्षकका सफलताका कथा आदानप्रदान

अ+ अ-

काठमाडौं । एलआरआई माध्यामिक विद्यालय कलङ्कीले शिक्षाको गुणस्तरमा शिक्षकहरुले खेल्ने गरेको भूमिकाको चर्चा गरेको छ । शिक्षकहरुको सफलताको कथा सुन्दै विद्यालयले एउटा नयाँ खालको कार्यक्रमको आयोजना गरेको हो ।

विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा अध्ययापनका क्रममा देखापर्ने गरेका समस्यालाई आफुहरुले गर्ने गरेको समाधानको उपाए सुनाएका थिए । नेपाल, भारत, पाकिस्तान, द केरिया, क्यानडा, अष्टेलियाका प्रस्तुतकर्ताहरुको सहभागिता रहेको उक्त सम्मेलनमा प्रा.डा. जयराज अवस्थी मुख्य प्रस्तुतकर्ताको रुपमा रहेका थिए ।

कार्यक्रममा देशभरीका दुई सय पचास जना शिक्षकहरुले जहभागिता जनाएका थिए । उनीहरुका विचमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्यापकहरुले अध्यापानको क्रममा देखा परेका समस्या र ती समस्याहरुलाई फरक ढंगले समाधान गरेका उदाहरणहरु प्रस्तुत गरेका थिए ।

प्रस्तुत कर्ता शिक्षकहरुको प्रस्तुति पछि सहाभागी शिक्षकहरुको जिज्ञासा समाधान गर्न त्रिकोणात्मक अन्र्तक्रिया कार्यक्रम गरिएको थियो । जसमा विद्यार्थी, अभिभावकव र शिक्षकहरुकाबीच क्रिकोणात्मक अन्र्तक्रिया गरी विद्यार्थी, शिक्षक र अभिभावकहरुका समस्याहरुको समाधानको उपाए खोजी गरिने तरिकाबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा भारतबाट अरुन्धोती रोय, द. कोरियाबाट मधुसुधन आत्रेय, पाकिस्तानबाट फैजा सैजु्, नेपालबाट दीबहादुर सेरबुजा, पुष्पराज पौडेल, यमुना तामाङ, यज्ञराज भट्टराई, दिक्षा खड्का, यशोदा विडारी, रसिला सुवाल, पुस्कर चौधरी, किरण लामिछाने, रविकान्त अवस्थि, तृष्णा जोशी, शान्ता घिमिरे, भिमनाथ शर्मा, हुमाकान्त वेलवासे, दिप्ती अधिकारी आचार्य, धर्मराज जोशी, अम्मर बहादुर शर्मा, युरी सु्वेदी, कुशुम क्षेत्री , प्रचण्ड राना, गणेश कुमार बास्तोला, सुरेन्द्र सिंह ठगुन्ना, हिरादेवी लामा, गीता भट्टराई, बासुदेव भट्टले आफनो अध्यापनको क्रममा प्रयोग गरका सफलताका कथा प्रस्त्ुत गरेका थिए ।

नेल्टा अध्यक्ष मोतीकला सुब्बा देवान, ब्रिटिस काउन्सित कार्यक्रम संयोजक वैशाली प्रधान, त्रिविका प्रध्यापकहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो उक्त कार्यक्रम एलआरआई विद्यालयका संस्थापक अध्यक्ष श्री शिवराज पन्तको आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा पाकिस्तान, क्यानडा, अष्ट्रेलियाका अध्यापकहरुले भिडियो कु्राकानीबाट आफ्नो प्रस्तुती प्रस्तु्त गरी सफलताका कथाहरु प्रस्तु्त गरेका थिए ।

शिक्षकहरुलाई आफ्ना पेसामा दक्ष बनाइ शिक्षण सिकाई क्रियाकलापलाई सफलताको बाटोमा हिडाउने र अध्यापन गर्दाका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ ? समाधानका उपायहरु के के हुन सक्छन् तिनै सपलताका अनुभवहरुलाई आदान प्रदान गर्नको लागि दक्षिण एसियामै पहिलो पटक शिक्षकहरुको सपलताको स्रम्मेलन गरिएको आयोजक विद्यालयका कार्यक्रम संयोजक सगुन श्रेष्ठले बताए ।

अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त अध्यापकहरुका बिचमा अध्ययापन गर्दाका समस्या र समाधानका उपायहरुको खोजी गर्ने कार्यक्रममा सहभागी हुन पाउँदा सहभागी शिक्षकहरु निकै उत्साहित भएको र आफ्नो पेशाालाई मजबु्त गराउँदै अगाडी बढ्ने प्रेरणा मिलेको कार्यक्रममा सहभागी शिक्षक दिपक जोशीले बताए । अन्तराष्ट्रिय व्यक्तित्वहरुसँग कार्यक्रममा सहभागी हुँदा दुई वा दुई भन्दा बढी देशहरुसँग सम्बन्ध बढ्दै गई विभिन्न सहयोग आदान प्रदान हुने र यस्ता कार्यक्रमले सम्बन्धित पेसाका शिक्षकहरुलाई ठूलो सहयोग पुग्ने महसुस गरी कायक्रमको आयोजन गरिएिको विद्यालयका प्रध्यानध्यापक डा. देवकान्त जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस