२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ

अ+ अ-

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट २ जना भारतीय नागरिकलाई लागू औषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत भेलाही बस्ने ३० वर्षीय निराजनकुमार र भारत रक्सौलका १९ वर्षे राजन गुप्ता रहेका छन् ।

वीरगञ्ज महानगरपालिका–१६ वीरगञ्ज भन्सार कार्यालय अगाडिको सडकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बीआर०५एच ५८४३ नम्बरको सेतो रंगको स्कार्पियो गाडी चेकजाँचको क्रममा खैरो र निलो रंगको कपडाको झोलामा लागूऔषध इन्जेक्सन डाइजेपामा ५०० एम्पुल, नुफिर्न ५०० उम्पुल र फेनार्गन ५०० एम्पुल गरी जम्मा १५ सय एम्पुल लागूऔषध लुकायर राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जानकारी दियो ।