२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा परीक्षार्थीलाई खुसीको खबर

अ+ अ-

लोक सेवा आयोगबाट विभिन्न पदका लागि लिइने परीक्षाको तयारीमा जुट्नुभएका प्रतिस्पर्धी महानुभावहरूको आवश्यकतालाई ध्यानमा राखी prasashan.com ले मिति २०७५ साउन १६ गतेदेखि लोक सेवा तयारी लक्षित सामग्रीहरू प्रकाशन सुरु गर्ने व्यहोरा सम्पूर्ण पाठक वर्गमा सहर्ष जानकारी गराउन चाहन्छौं ।

लोक सेवा आयोगले लिने विगतका परीक्षाहरूमा भन्दा हालका परीक्षाहरूमा सोधिने प्रश्नको कठिनाईको स्तर क्रमशः बढ्दै गएको साथै प्रश्नको ढाँचा परिवर्तन हुँदै गइरहेको छ । यस परिवेशमा खोजमूलक अनुसन्धानमार्फत् प्रतिस्पर्धीलाई प्रत्यक्ष लाभ हुने लोकसेवा लक्षित जानकारीहरू दैनिक रूपमा प्रकाशन गर्ने जमर्काे गरेका छौं । अहिले हामीले प्रत्येक बुधबार लोकसेवा सम्बन्धी सामग्री प्रकाशन गरिरहेका छौं ।
लोक सेवा आयोगद्वारा लिइने प्रतिस्पर्धात्मक परीक्षामार्फत् नेपालको सार्वजनिक प्रशासनमा प्रवेश गर्ने सुनौलो सपना बोकेका सबैका लागि यो प्रयास उपयोगीसिद्ध हुनेछ भन्नेमा हामी पूर्णरूपमा विश्वस्त छौं ।

परीक्षार्थी पाठकहरूको आवश्यकता अनुसार अध्ययन सामग्रीहरू प्रकाशन गर्न हामीलाई सहयोग गर्न रचनात्मक सुझाव [email protected] मा पठाउन सकिने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस