त्रिविकोे परीक्षा सञ्चालन गर्ने कर्मचारीको भत्ता दोब्बर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

त्रिविकोे परीक्षा सञ्चालन गर्ने कर्मचारीको भत्ता दोब्बर


१४ श्रावण २०७५, सोमबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ ।

त्रिवि कार्यकारी परिषदको बैठकले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बर वृद्धि गरेको छ।

परिषdको बैठक साउन २ गते बसेको थियो ।

हेर्नुस् निर्णय :

प्रतिक्रिया दिनुहोस