त्रिशुली बस दुर्घटनामा ५ को मृत्यु, २३ जना घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

त्रिशुली बस दुर्घटनामा ५ को मृत्यु, २३ जना घाइते


११ श्रावण २०७५, शुक्रबार


चितवन । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूलीमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् ।

घाइते २३ जनालाई चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको जनाइएको छ ।

घाइतेहरु सवैको उद्दार भइसकेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस