२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्र ग्रहण : कुन राशीलाई कस्तो फल ?

अ+ अ-

काठमाडौं । शनिबार राति चन्द्र ग्रहण लाग्दै छ । शनिबार बिहान २ बजेर ९ मिनेटमा सुरु हुने चन्द्र ग्रहण ४ बजेर ४ मिनेटमा हट्नेछ ।

यद्यपि, ग्रहणको सुतक भने शुक्रबार दिउँसो १५ः०९ देखि नै लाग्नेछ । ग्रहणको सुतक लागेपछि खाना खान नहुने मान्यता छ । बालक, वृद्धवृद्धा र बिरामीलाई भने खाना खान निषेध गरिएको छैन ।

ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने मान्यता छ ।

ज्योतिष शास्त्र अनुसार चन्द्र ग्रहण मकर राशी तथा उत्तराषाढा र श्रावण नक्षत्रका व्यक्तिहरूलाई अति कष्ट हुनेछ ।

कुन राशीलाई कस्तो फल ?
मेष : सुख
वृष : माननाश
मिथुन : कष्ट
कर्कट : स्त्रीपिडा
सिंह : सुख
कन्या : चिन्ता
तुला : व्यथा
वृश्चिक : श्रीप्राप्ति
धनु : क्षति
मकर : घात
कुम्भ : व्यय
मीन : लाभ