भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द


८ श्रावण २०७५, मंगलबार


काठमाडौं । भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ ।

सवारी साधनका अनुमति, भारतीय नागरिकका लागि दर्ता प्रमाणपत्र, कागजातको प्रमाणीकरण तथा जन्ममृत्यु दर्तालगायत सबै सेवा अबदेखि काठमाडौंस्थित भारतीय राजूतावासबाट जारी हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस