यि हुन् विश्वकप फाइनलमा फ्रान्स र क्रोएसियाका सुरुवाती ११ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यि हुन् विश्वकप फाइनलमा फ्रान्स र क्रोएसियाका सुरुवाती ११


प्रशासन विशेष ब्युरो

३१ असार २०७५, आइतबार


काठमाडौं । फ्रान्स र क्रोएसियाले विश्वकप फुटबल फाइनलका लागि सुरुवाती ११ घोषणा गरेका छन् ।

आज(आइतबार) राति ८ः४५ बजे मस्कोको लुजिन्की रंगशालामा हुने खेलका लागि दुबै टिमले सुरुवाती ११ खेलाडी घोषणा गरेको छ ।

गोलकिपर – हृयुगो लोरिस

डिफेन्डर – बेन्जामिन पभार्ड, राफेल भराने, स्यामुअल उमटीटी, लुकास हर्नान्डेज

मिडफिल्डर – पोउल पोग्वा, एन्जेलो कान्टे, ब्लेस माटुडी

स्ट्राइकर – एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जिरउड

क्रोएसिया

गोलकिपर – डानियल सुवासिक

डिफेन्डर – सिमे भरसाल्ज्को, इभान स्टिनिक, डेजान लोभरेन, डेमागज भिडा

मिडफिल्डर – इभान र्‍याकिटिक, लुका मोडरिक, मार्सेलो ब्रोजोभिक

स्ट्राइकर – इभान पेरेसिक, मारियो मान्जुकिज, एन्टे रेबिक

प्रतिक्रिया दिनुहोस