२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आकाशे पुल प्रयोग नगर्ने, जथाभावी बाटो काट्ने र लेन मिच्नेलाई कारवाही

अ+ अ-

काठमाडौं । जथाभावी बाटो काट्नेलाई ट्राफिक महाशाखाले कारवाही गर्ने भएको छ । उपत्यकाका विभिन्न १३ स्थानमा आजदेखि अभियान सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले एकमहिना सचेतना अभियान सुरु गर्न लागेको जानकारी दिएको छ । आजदेखि १३ स्थानबाट यो अभियान सुरु हुँदैछ । अभियान एकमहिनासम्म रहने र त्यसपछि पनि जथाभावी बाटो काटे कारवाही गर्ने जानकारी दिए ।

आकाशे पुल प्रयोग नगर्ने, जथाभावी बाटो काट्ने र लेन मिच्नेलाई पहिलो सचेतना अभियान सुरु गरिने ट्राफिक महाशाखाले जनाएको छ ।

जथाभावी बाटो काटे केहीबेर नियन्त्रणमा राखिने र क्लास पनि दिइने जानकारी प्रहरीले दिएको छ ।

उपत्यकामा हरेक वर्ष ४० प्रतिशतभन्दा बढी पैदलयात्रु सडक दुर्घटनाबाट मृत्यु भएको भन्दै महाशाखाले यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ को अधिकारलाई प्रयोग गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।