२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनर्निर्माण प्राधिकरणका सिइओ पदमुक्त

अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल पदमुक्त भएका छन् । सरकारले अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेपछि उनी पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार पत्रमार्फत् सिइओ भुसाललाई पदमुक्त भएको जानकारी गराएको थियो । तर, कार्यालय समयभन्दा पछि पत्र पाएको भन्दै उनले शुक्रबार पत्र बुझ्न मानेनन् । उनी आइतबार कार्यालय गएर पत्र बुझ्दैछन् ।

नेपाली कांग्रेस निकट भुसाल गत कात्तिक ६ गते प्राधिकरणको सिइओ नियुक्त भएका थिए । त्यसयता कांग्रेस र कम्युनिस्ट नेतृत्वको सरकारको पालामा क्रमशः चार र पाँच महिना काम गरे । आफ्नो कार्यकाल सफल भएको दावी गर्ने उनी दुवै सरकारबाट सन्तुष्ट भएको बताए । उनले सरकारको नीतिगत निर्णयलाई सम्मान गर्ने बताए ।

प्राधिकरणको ऐनमा सिइओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । तर, त्यसअघि स्पष्टीकरणको मौका दिनुपर्ने ऐनमा व्यवस्था छ ।

तीन वर्षमा प्राधिकरणको नेतृत्व चार पटकसम्म फेरिइसकेको छ ।