घुस अभियोगका आरोपित ढुंगानाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुस अभियोगका आरोपित ढुंगानाविरुद्ध मुद्दा दायर


१० असार २०७५, आइतबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस अभियोगका आरोपित एक जना कर्मचारीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले बैदेशिक रोजगार विभागका अधिकृत रामप्रसाद ढुंगानाविरुद्ध आइतबार बिशेष मुद्दा दायर गरेको हो ।

अधिकृत ढुंगाना २ साताअघि पत्रिकामा प्रशाशित त्रुटिपूर्ण बिज्ञापन मिलाई दिने भन्दै एक मेनपावर कम्पनिसँग लिएको ५० हजार घुससहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस