२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्ष जनशक्ति नहुँदा एसईईको नतिजा प्रकाशनमा ढिलाई

अ+ अ-

काठमाडौं । आज अप्रहान्न ४ बजे माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रशासन गर्ने भनिए पनि अहिलेसम्म प्रशान हुन सकेको छैन ।

दक्ष जनशक्ति अभावका कारण तोकिएको सममा नतिजा प्रकाशन गर्न ढिलाई भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । केही समय भित्रै नतिजा प्रशासन गरिने स्रोतले बताएको छ । एसईई परीक्षामा सहभागि ४ लाख, ८५ हजार, ५ सय, ८६ परीक्षार्थीको नतिजा आज सार्वजनिक हुँदैछ । साँझ करीव ८ बजेसम्ममा परिणाम सार्वजनिक गर्ने तयारी भएको बताइएको छ ।