तीन लाख घुस लिने कर्मचारी अख्तियारको फन्दामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीन लाख घुस लिने कर्मचारी अख्तियारको फन्दामा


१ असार २०७५, शुक्रबार


घुस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्टर वन कार्यालय, चन्द्रौटा कपिलवस्तुकासहायक वन अधिकृत ब्रह्मदेव महतोलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

उनलाई एक सेवाग्रहीबाट तीन लाख घुस लिँदालिँदै शिवराज नगरपालिका–५ बाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

वनबाट गोलिया निकासी, काठ कटानी अनुमतिका लागि सेवाग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेका अख्तियारले जनाएको छ । महतो दुई वर्षदेखि कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस