एनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउन जिल्ला प्रशासनलाई गृहको निर्देशन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउन जिल्ला प्रशासनलाई गृहको निर्देशन


३१ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति विवरण माग गरेको छ ।

मन्त्रालयले बिहीबार ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई जिल्लामा रहेका एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउन निर्देशन दिएको छ ।

गृहले दिएको निर्देशनमा संकलन गरिएको विवरण गोप्य शिलबन्दी गरेर लिनु पर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस