२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ

अ+ अ-

काठमाडौं । ठूलो परिणाममा लागु औषधसहित चार जना पक्राउ परेका छन् । कठमाडौं प्रहरी महानगरीय वृत्तले विषेश सूचनाको आधारमा काठमाडौं महानगरपालिका २५ नघंलमा चारै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. २७ नघंलका ३१ वर्षीय सुनिल श्रेष्ठ, वडा नं. १७ घर भएका ३१ वर्षीय रविन्स महर्जन, वडा नंं २७ असन घर बताउने २४ वर्षीय रविन शाही र काभ्रे जिल्ला रोसी गाउँपालिका वडा नं. ११ घर भई हाल काठमाडौं जिल्ला स्वयम्भु बस्ने ३० वर्षीय राजकुमार तामाङ्ग रहेका छन् ।

महानगरीय प्रहरीवृत्त, जनसेवा काठमाडौंका अनुसार सुनिल श्रेष्ठको झोलाबाट प्रतिबन्धित लागुऔषध डाईजाल्याप १२७ थान, नुफिन १०२ थान, फेनारगन २९८ थान गरी जम्मा ५५७ सेटसहित डेल कम्पनिको ल्यापटप १ थान, मोबाईल १६ थान, र नगद ७५०० बरामद गरिएको छ ।

पक्राउ गरिएका चारै जनामाथि अनुसन्धान भई रहेको महानगरीय प्रहरी बृत्त जनसेवाले जनाएको छ ।