१६ जिल्ला न्यायाधीश नियुक्त (सूचीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१६ जिल्ला न्यायाधीश नियुक्त (सूचीसहित)


२१ जेष्ठ २०७५, सोमबार


काठमाडौं । न्याय परिषद्ले १६ जना जिल्ला न्यायाधीश नियुक्त गरेको छ ।

परिषदको आइतबार बसेको बैठकले यसअघि परीक्षामा सहभागी भएर उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश नियुक्त गरेको हो ।

 हेर्नुहोस्  सूची :

प्रतिक्रिया दिनुहोस