साढे ३३ केजी सुन प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल जेल चलान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साढे ३३ केजी सुन प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल जेल चलान


२० जेष्ठ २०७५, आइतबार


बिराटनगर । साढे ३३ केजी सुन प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घले जेल चलान भएका छन् ।

जिल्ला अदालत, मोरङले वाङ्गेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै उनलाई जिल्ला कारागार मोरङ लागिएको छ ।

उनले आइतबार बिहान जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस