२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोरमबाट दुई मन्त्री सरकारमा

अ+ अ-

काठमाडौं । संघीय समाजवादी फोरमले सरकारमा सहभागिता जनाएसँग दुई ओटा मन्त्रालयको जिम्मेवारी पाएको छ । फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि भएका छन् ।

अध्यक्ष यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मोहम्मद इस्तियाक राईले शहरी विकासमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सरकार र फोरमबीच संविधान संशोधनको विषयमा भएको सहमति पश्चात फोरम सरकारमा सहभागि भएको हो । दुवै मन्त्री आजै राष्ट्रपति विद्यादेवि भण्डारीबाट सपथ ग्रहण गर्ने छन् ।