सरकारलाई सभामुखको ध्यानाकर्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारलाई सभामुखको ध्यानाकर्षण


४ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षणगराएा छन् ।

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा मागे ।

सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराए । रासस

प्रतिक्रिया दिनुहोस