सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रस्तुत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रस्तुत


२ जेष्ठ २०७५, बुधबार


काठमाडौं । प्रतिनिधिसभामा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रस्तुत गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तमाङले उक्त विधेयक सदनसमक्ष पेश गरेका हुन्।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते शुक्रबार दिनको १ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस