प्रधानमन्त्रीद्वारा लामिछानेप्रति श्रद्धाञ्जलि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीद्वारा लामिछानेप्रति श्रद्धाञ्जलि


३१ बैशाख २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मष्तिष्काघातका कारण भएको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

उनले आज शोक वक्तव्य जारी गरी एमाले भक्तपुरका नेता लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस