मुस्ताङको जोमसोम विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी आएको भारतीय सेनाको हेलिकप्टर । प्रधानमन्त्री मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणको तयारीका लागि यहाँ चहलपहल बढेको छ । तस्बिर : वासुदेव पौडेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मुस्ताङको जोमसोम विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी आएको भारतीय सेनाको हेलिकप्टर । प्रधानमन्त्री मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणको तयारीका लागि यहाँ चहलपहल बढेको छ । तस्बिर : वासुदेव पौडेल


२७ बैशाख २०७५, बिहिबार


प्रतिक्रिया दिनुहोस