२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विहे भनेको यस्तो पो त !

अ+ अ-

काठमाडौं । आजभोलि विवाह भन्ने वितिक्कै निकै तडक भडकका साथ गर्ने गरेको देखिन्छ । हुने खानेलाई त केही लाख खर्च गर्न सहजै हुन्छ तर हुँदा खानेलाई पनि यो फेसनले छोएको हुँदा ऋणदान गरेर भए पनि समाजलाई देखाउन भव्य पार्टी गर्नै पर्छ ।

मासुका विभिन्न परिकार, जाँड रक्सी त हुने भइ हाले, अनि सयौ जनालाई भोज । तर यही समाजमा केहि परोपकारी मनहरु पनि छन्, जसलाई यस्ता पार्टी भोज भतेर फजुल लाग्छन् ।

बैसाख २१ गते शुक्रबारको दिन सयौं जोडी वैवाहिक बन्धनमा बाँधिए तर नवराज ऐर र श्रीदेवी धानुकको जोडी भने फरक तरिकाले वैवाहिक बन्धनमा बाँधिए ।

परम्परालाई जोगाउदै मन्दिरमा गएर विवाह गरेका यो जोडीले पार्टिका लागि भने मण्डीखाटारमा रहेको नेपाल प्रेरणा समाजमा रहेका अनाथ बालबालिकाहरुसँग देखिए । विभिन्न रेष्टुरेन्ट तथा पार्टि प्यालेस लगाएतमा जमघट हुने चलनलाई तोड्दै अनाथ बालबालिकाहरु सँगै वसेर बनाए ।भोजभतेरमा हुने खर्च बालबालिकाहरुका लागि शैक्षिक सामाग्री, लुगा कपडा तथा खाद्यान्न सहयोग गरे ।

संस्कृती र संस्कारलाई पनि अंगाल्दै अनाथ बालबालिकाहरुलाई सहयोग गरेर जगाएको प्रेरणाका लागि यो जोडीलाई सलाम !