कांग्रेस उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र सहमहामन्त्रीमा महत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेस उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र सहमहामन्त्रीमा महत


२१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गरेका छन् । कांग्रेसको निर्वाचित केन्द्रीय पदाधिकारीको शुक्रबार बसेको बैठकमा देउवाले प्रस्ताव गरेको मनोनयन प्रस्ताव पारित भएको छ ।

सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महतलाई मनोनयन गरेका छन् । गरिएको छ ।

वरिष्ठ नेता पौडेल पक्षले भने सभापति देउवा एलौटी विधान विपरिच चलेको भन्दै बैठक बहिष्कार गरेको छ ।

प्रतिक्रिया दिनुहोस