गोरुले हान्दा मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गोरुले हान्दा मृत्यु


२१ बैशाख २०७५, शुक्रबार


जाजरकोट । आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको गोरुले हान्दा मृत्यु भएको छ ।

आज बिहान आफ्नै गोरुले हान्दा मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिए। मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा गोरुले हानेको बटालाले बताए । रासस

प्रतिक्रिया दिनुहोस