२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पच्चीस हजार लिटर घरेलु मदिरा नष्ट

अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न स्थानबाट बरामद गरिएका २५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

परिसरले महानगरीय प्रहरीवृत्त बौद्ध, कपन, बसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वरलगायत स्थानबाट बरामद गरेको ती परिमाणका मदिरा नष्ट गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी घरेलु मदिरा नियन्त्रण गर्न लागू गरिएको विशेष अभियानअन्तर्गत ३० लाख मूल्य बराबरको घरेलु मदिरा नष्ट गरिएको जानकारी दिएको हो ।

परिसर प्रमुख विश्वराज पोखरेलले वैशाख १ गतेदेखि आजसम्म २५ हजार लिटर मदिरा, चार हजार किलोग्राम कच्चा पदार्थ बरामद गरेको जानकारी दिए । ‘घरेलु मदिरा सेवनबाट हुनसक्ने अपराधलाई नियन्त्रण गर्नका लागि मदिरा बरामद गरिएको हो,’– उनले भने ।

घरेलु मदिराबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, वलात्कार, यौन हिंसा, कुटपिट, गुण्डागर्दी हुने गरेको परिसरले जनाएको छ ।

परिसरमा घरेलु मदिरा सेवनबाट तीन महिनामा कर्तव्य ज्यान १६, जवरजस्ति करणी ५३, ज्यान मार्ने उद्योग, केहि सार्वजनिक अपराध एक हजार सात र घरेलु हिंसा ४८९ मुद्दा दर्ता भएका छन् ।