यस्तो छ वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ (पूर्ण विवरणसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यस्तो छ वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ (पूर्ण विवरणसहित)


२० बैशाख २०७५, बिहिबार


सचिव

काठमाडौं । सरकारी पदाधिकारीको वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउन सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका सार्वजनिक गरेको छ ।

सुशासन ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका बनाएको हो । सरकारी पदाधिकारीको वैदेशिक भ्रमणमा केन्द्रित नौ पृष्ठ लामो उक्त निर्देशिका नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थान, बैंक, समिति, बोर्ड, प्रतिष्ठान तथापरिषद जस्ता निकायका हकमा समेत लागु हुनेछ ।

हेर्नुहोस् निर्देशिका 

Tags :
प्रतिक्रिया दिनुहोस