पेट्रोलम पदार्थको मूल्यबृद्धि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पेट्रोलम पदार्थको मूल्यबृद्धि


१९ बैशाख २०७५, बुधबार


पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँले मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको भूल्य भने बृद्धि नभएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस