सी जिनपिङ र नरेन्द्र मोदीबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सी जिनपिङ र नरेन्द्र मोदीबीच भेटवार्ता


१४ बैशाख २०७५, शुक्रबार


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

हुबेई प्रान्तीय संग्रहालयमा सांस्कृतिक नृत्यसहित सीले मोदीलाई स्वागत गरेका छन् ।

राष्ट्रपति सीले मोदीलाई भेट्दा खुसी लागेको र बसन्त ऋतु भेटका लागि राम्रो समय भएको बताएका थिए भने भारतीय प्रधानमन्त्री मोदीले स्वागतका लागि सीलाई धन्यवाद भनेका थिए ।

प्रतिक्रिया दिनुहोस