बनेपा नगरपालिकाको पोखरीमा शव फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बनेपा नगरपालिकाको पोखरीमा शव फेला


११ बैशाख २०७५, मंगलबार


बनेपा । बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा आज बिहान एक शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपा नगरपालिका–१ राय गाउँका अन्दाजी ४०/४५ वर्षीय धनबहादुर मिजारको पोखरीमा डुबिरहेको अवस्थामा शव फेला परेको हो । शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस