विदेशी मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विदेशी मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


९ बैशाख २०७५, आइतबार


काठमाडौं । प्रहरीले भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध यूएस डलर र चिनियाँ यूआनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार ३८ हजार एक सय यूआन र १९ हजार ९ अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

उनी विमान बंगलादेशको फ्लाट नं. बीई ०७२ बाट उड्ने तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस