डुबेर दुई बालकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डुबेर दुई बालकको मृत्यु


९ बैशाख २०७५, आइतबार


बाँके । पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको गए राति मुत्यु भएको बाँके प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस