डुबेर बालिकाको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

डुबेर बालिकाको मृत्यु


७ बैशाख २०७५, शुक्रबार


नुवाकोट । विदुर नगरपालिका– १३ आमथाङकी एक बालिकाको आज ड्रमको पानीमा डुबेर मृत्यु भएको छ ।

सुजन तामाङकी १५ महिनाकी छोरी सुविनाको आज घरको ड्रममा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेल्ने क्रममा ड्रमको पानीमा डुब्न पुगी घाइते भएकी बालिकालाई उपचारको लागि त्रिशूली जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस