२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसंघीय उच्चायोगको सहयोगमा तालीम

अ+ अ-

मोरङ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले समुदायमा मेलमिलापसम्बन्धी तीनदिने पुनर्ताजगी तालीम बुधबारदेखि शुरु गरेको छ ।

तालीमको एक कार्यक्रमका बीच नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले उद्घाटन गर्दै नगरलाई मेलमिलापमैत्री बनाउने अभियानमा नगरपालिका लागिरहेको उल्लेख गरे । सो अवसरमा युएनएचसीआर दमक फिल्ड अफिसकी प्रोटेक्सन अफिसर क्याथरिन हेरिसले मेलमिलापको महत्व दर्शाए । कार्यक्रममा बोल्दै कार्यक्रममा अध्यक्ष नगरप्रमुख दिलीपकुमार राईले मेलमिलापकर्ताको भूमिकाले नगरको समग्र न्याय र मेलमिलापको अवस्था दर्शाउने हुँदा मेलमिलापकर्तालाई बेलाबखत पुनर्ताजगी गराउन आवश्यक रहेको उल्लेख गरे ।

तालीममा नगरका १० वटा वडामा रहेको मेलमिलाप केन्द्रका तीन/तीन जना र वडा नम्बर १० मा रहेको भूटानी शरणार्थी शिविरबाट सातजना गरी ३७ जनाको सहभागिता रहेको छ । कानून व्यवसायी नारायणप्रसाद भट्टराई र अमृतबहादुर बुढाथोकीले तालीमको सहजीकरण गरेका छन् ।