२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनिहाङको उपचारार्थ च्यारिटी शो

अ+ अ-

मोरङ । आर्थिक अवस्थाबाट कमजोर भएका मिक्लाजुङ–२ बस्ने सेनिहाङ लिम्बूको दुवै मिर्गौला खराब भएपछि उनको उपचारार्थ खर्च जुटाउनका लागि विराटनगरमा च्यारिटी शो गरिने भएको छ ।

चलचित्र ‘यो साइनो मायाको’ को विशेष च्यारिटी शो (प्रदर्शन) आज हिमालय टाकिजमा गरिने भएको छ । च्यारिटी शोबाट उठेको रकमबाट सेनिहाङ लिम्बूको उपचारमा खर्च गरिने जनाइएको छ । प्रेम कथामा बनेको यो चलचित्रमा प्रेम, बिछोड र त्यागको कथा उल्लेख गरिएको छ । चलचित्रमा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडीलगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रका निर्माता रामकुमार श्रेष्ठ हुनुहुन्छ । चलचित्रमा कुन्दन थापा र विकेश के शंकरको संगीत, बाबुराम नेपालीको छायांकन छ । चलचित्रको निर्देशन अरुणकुमार प्रधानले गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस